२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा गएकी युवतीको नेपाली पुरुषले गरे हत्या

२७ कार्तिक २०७७, बिहीबार ०८:१९

कार्तिक २७, काठमाडौँ | मलेसियामा एक युवकले बैदेशिक रोजगारीमा गएकी नेपाली युवतीको छुरा हानी हत्या गरेका छन् | मलेसियाको सेलेङ्गर शहरमा नेपाली युवकले नै छुरा हानी नेपाली युवतीको हत्या गरेको मलेसिया प्रहरीले जनाएको छ |

प्रहरीका अनुसार,बुधबार भारतको सिक्किममा घर भएकी नेपाली राहदानी बाहक आइतमाया मगरको ती युवकले हत्या गरेको हो | मृतक युवती स्थानीय दर्शन नमस्ते रेष्टुरेन्टमा कार्यरत थिइन् | रेष्टुरेन्टमा ग्राहक बनेर गएका ती युवकले सामान्य विवाद  हुँदा युवतीमाथि छुरा हानेको प्रहरीको भनाइ छ |

हत्या गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ भने मृतक युवतीको शव पोष्टमार्टमको लागि अस्पताल लगिएको छ | युवतीको हत्या गर्ने ति युवकको परिचय भने खुलाईएको छैन | घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य