२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाकै बीच कात्तिकमा ५३ देशमा जान श्रम स्वीकृति दिईयो, सबैभन्दा बढी धनुषाका

२०७७, ३ मंसिर बुधबार ०८:२२

मङ्सिर ३, काठमाडौँ | कोरोना महामारीका बीच वैदेशिक रोजगारी प्रभावित बनेको छ । यसैबीच गत कात्तिक महिना ५३ देशमा जानको लागि ७७९७ जनाले श्रम स्वीकृति लिएका छन् । 

गत महिना सबैभन्दा बढी ३०९० जनाले कतार जानको लागि श्रम स्वीकृति लिएका छन् । त्यस्तै साउदी जानको लागि २ हजार ३६२ जनाले श्रम स्वीकृति लिएका छन् । 


साथै गत कात्तिक महिनामा धनुषा जिल्लाबाट मात्र सबैभन्दा बढी ७७१ जनाले बैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएका छन् । 

धनुषा पछि सबैभन्दा बढी वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिने जिल्लामा महोत्तरी रहेको छ । महोत्तरीबाट मात्र ५१८ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन् ।

पुरा विवरण तल हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ