२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुनलाइट इन्टरनेशनलमा विभागद्वारा शिल, ठगिएकाहरुलाई सम्पर्कमा आउन अनुरोध

१० मंसिर २०७७, बुधबार ०५:०२

मङ्सिर १०, काठमाडौँ | वैदेशिक रोजगार विभागले मुनलाइट इन्टरनेशनल प्रा.लि. (इजाजत पत्र नम्बर.९७/०५३/०५४) मा शिल गरेको छ । ललितपुरको हरिहरभवनमा कार्यालय रहेको मुनलाइट मेनपावरको कार्यालय रहेको २ (दुई) वटा कोठामा सिलवन्दी गरिएको विभागले जानकारी दिएको छ ।

वैदेशिक रोजगारीको लागि विभागको स्वीकृति विना युरोप लगायतका विभिन्न मुलुक पठाउने भनि विभिन्न व्यक्तिहरुबाट रकम संकलन गरिरहेको भन्ने सूचना प्राप्त भए पश्चात विभागको आकस्मिक अनुगमनमा खटि गएको टोलि सम्बन्धित मेनपावरको कार्यालयमा जांदा कार्यालय बन्द रहेको रहेको थियो । सो पश्च्यात म्यानपावर संचालकलाई बारम्बार सम्पर्क गर्दा हाल सम्म पनि कायालयमा उपस्थित नभएकाले कार्यालय रहेको २ (दुई) वटा कोठामा सिलवन्दी गरिएको विभागले जानकारी दिएको छ ।

संचालक विभागको सम्पर्कमा समेत नआएकोले उक्त प्रा ली लाई वैदेशिक रोजगारीमा जान भनि रकम बुझाएका व्यक्तिहरुले १५ दिन भित्र विभाग वा नजिकको श्रम तथा रोजगार कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा प्रमाण सहित उजुरी गर्न विभागले अनुरोध गरेको छ । 

साथै उल्लेखित मेनपावर को सम्पूर्ण कारोवार विभागवाट रोकको राखिएकोले अब उपान्त अर्को सूचना प्रकाशित नहुन्जेलसम्मको लागि मुनलाइटनाई वैदेशिक रोजगारमा जानको लागि कुनै काम वा राहदानी नबुझाउन विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य