2026-09-05 01:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया सरकारले विदेशी श्रमिकहरुका लागि गर्यो यस्तो निर्णय

मंसिर ११, काठमाडौँ | मलेसिया सरकारले आप्रवासी श्रमिकहरुको अनिवार्य कोरोना भाइरस (कोभीड-१९)को परिक्षण  गर्ने भएको छ | विदेशी श्रमिकमा कोभिड १९ को संक्रमण देखिएपछि उनीहरुको परीक्षण गर्ने निर्णय भएको हो |

सरकारी अधिकारीका अनुसार,हाल मलेसियामा १७ लाख भन्दा धेरै विदेशी श्रमिक कार्यरत छन | मलेसियाका बरिष्ठ मन्त्री ईश्माईल साब्री याकोबले विदेशी श्रमिकको अनिवार्य कोभिड परीक्षण गरिने बताएका हुन् |  पहिलो चरणमा क्वालालम्पुर, सेलेंगर, लाबुआन, पेनाङ तथा नेग्री सेम्बीलानमा गरी ८ लाख ८८ हजार ३ सय ४२ जना विदेशी श्रमिकको परीक्षण गर्ने योजना रहेको उनले बताए |

बुधवार आयोजित पत्रकार सम्मेलनमा मन्त्रीले दिएको जानकारी अनुसार, विदेशी श्रमिकलाई राख्ने होष्टल भिडभाडपूर्ण भएमा प्रति श्रमिक ५० हजार रिंगिट जरिवाना रोजगारदातालाई हुनेछ | उनले श्रमिकलाई राख्ने आवासको न्यूनतम मापदण्ड अनुरुपको व्यवस्था लागु गराउन मानव संशाधन मन्त्रालयले कार्य गर्ने स्पस्ट पारे |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल