२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको टप ग्लोव्स कम्पनीले लगायो नयाँ नियम,आवत जावतमा कडाइ

२०७७, १५ मंसिर सोमबार १२:०६

मङ्सिर १५, काठमाडौँ | आप्रवासी श्रमिकहरुमा कोरोनाभाइरस( कोभिड-१९) को संक्रमण बढ्दै गएपछि मलेशियाको टप ग्लोव्सका कम्पनिका श्रमिक बस्ने होष्टलमा थप कडाइ गरिएको छ | स्थानीय संचारमाध्यमहरुले जनाएअनुसार,आवतजावतमा थप कडाइ गरिएको छ भने,यसअघि कोरोना परिक्षण गरेर नेगेटिभ आएका श्रमिकहरुले पनि अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने नियम लगाइएको छ |

क्लाङ र मेरु स्थित कम्पनीहरुका होष्टलहरुमा कडाइ गरेसंगै डिसेम्वर १४ सम्म ति कम्पनीमा काम गर्ने श्रमिकहरु क्वारेण्टीनमा बस्नु पर्ने भएको छ | यसअघि  लगाइएको बन्देजलाई अझ कडाइ गरिएको  मलेसियाका बरिष्ठ मन्त्री ईस्माईल आब्री याकोबले बताएका छन् |

ति होष्टेलहरुमा बस्ने सबैको अनिवार्य कोभिड परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएपनि उच्च जोखिम भन्दै क्वारेन्टाइनमा राखिएको हो | केहि समय अगाडी देखि श्रमिकहरुमा कोरोना संक्रमण बढ्दै गएपछि टप ग्लोव्सका केहि कम्पनीहरु बन्द समेत गरिएको थियो |

क्वारेन्ताइन्मा राखिएका श्रमिकहरुको पनि समयावधि थपिएको जनाइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी