दलसिंह गिरी | साउन १७, कालिकोट | बृद्ध आश्रम निर्माणको पहलका लागि सिपखाना गाविसका जेष्ठ नागरिकहरु आफै सकृय रहेका छन् । जेष्ठ नागरिक हकहित संरक्षण केन्द्र समेत गठन गरी बृद्धाआश्रम स्थापनाका लागि विभिन्न निकायसंग सहयोगका लागि जिल्ला सदरमुकाम मान्म सम्म पुगेका छन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | साउन १७, कालिकोट | बृद्ध आश्रम निर्माणको पहलका लागि सिपखाना गाविसका जेष्ठ नागरिकहरु आफै सकृय रहेका छन् । जेष्ठ नागरिक हकहित संरक्षण केन्द्र समेत गठन गरी बृद्धाआश्रम स्थापनाका लागि विभिन्न निकायसंग सहयोगका लागि जिल्ला सदरमुकाम मान्म सम्म पुगेका छन्"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बृद्ध आश्रम निर्माणको पहलमा आफै जुटे सिपखानाका जेष्ठ नागरिक

१७ श्रावण २०७३, सोमबार १५:२०

दलसिंह गिरी | साउन १७, कालिकोट | बृद्ध आश्रम निर्माणको पहलका लागि सिपखाना गाविसका जेष्ठ नागरिकहरु आफै सकृय रहेका छन् । जेष्ठ नागरिक हकहित संरक्षण केन्द्र समेत गठन गरी बृद्धाआश्रम स्थापनाका लागि विभिन्न निकायसंग सहयोगका लागि जिल्ला सदरमुकाम मान्म सम्म पुगेका छन् ।

२०६८ सालमा जेष्ठ नागरिक हकहित संरक्षण केन्द्र गठन गरी जिल्ला प्रशासनमा दर्ता समेत भएको केन्द्रले सिपखानामा बृद्धाआश्रम स्थापनाको लागि आफ्नो नाममा करिव २ सय ८५ बर्ग मिटर जग्गा दर्ता गराएको छ ।

सिपखाना गाविस वडा नं. ६ निवासी लक्ष्मीप्रसाद चौलागाईबाट २ लाखमा २ सय बर्ग मिटर जग्गा किनेको र ८५ बर्ग मिटर लक्ष्मी प्रसाद चौलागाईले आफ्ना स्वर्गीय बुवा पुर्णाधर चौलागाईको सम्झनामा जग्गा दान गरी २८५ बर्ग मिटर जग्गा केन्द्रको नाममा पास गरिएको जेष्ठ नागरिक हकहित संरक्षण केन्द्रका अध्यक्ष योगीले बताउनु भएको छ ।

संरक्षण केन्द्रको नाममा जग्गा पासका लागि अन्य पदाधिकारी सहित जिल्ला मालपोत कार्यालय आउनु भएका योगीले केन्द्रको नाममा जग्गा पास भैसकेकाले अव सुविधायुक्त भवन निर्माणको लागि गाविस, जिल्लाका राजनैतिक दल, विभिन्न संघसंस्था र सरकारी कार्यालय तथा विभिन्न दातृ निकायहरुले सहयोग गरिदिन आग्रह सहितको सामुहिक अपिल समेत जारी गरेको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने