२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम स्वीकृतिको लागि म्यादी जीवन वीमा तथा कल्याणकारी कोषमा अनलाईनबाटै भुक्त्तानी गर्न सकिने

१७ मंसिर २०७७, बुधबार ०५:००

मङ्सिर १७, काठमाडौं । वैदेशिक रोजगारीका लागि गरिने म्यादी जीवन वीमा तथा कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम अबदेखि अनलाईनबाटै भुक्त्तानी गर्न सकिने भएको छ  ।

वैदेशिक रोजगार विभागले बुधबार एक सूचना जारी गर्दै वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २४ बमोजिम श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जाने नेपाली कामदारले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम विद्युत्तीय माध्यमवाट समेत भुक्तानी गर्न सकिने जनाएको छ । 

भुक्तानी सेवा प्रदायक संस्थाहरु ईसेवा फोन पे प्रा.लि, स्प्यारो पे प्रा.लि.बाट  म्यादी जीवन वीमा तथा कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम अनलाइन मार्फत नै भुक्त्तानी गर्न सकिने व्यवस्था गरिएको विभागले जनाएको छ । सन नेपाल लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडबाट अनलाईन वीमा जारी हुने विभागले जनाएको छ ।   

उल्लेखित भुक्तानी सेवा प्रदायक संस्थाहरुबाट सेवा लिए वापत सेवाग्राहीले कुनै पनि थप शुल्क नपर्ने गरी आवश्यक व्यवस्था मिलाईएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य