२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आवासीय भिसा वा प्रवेश भिसाको अवधि बाँकी रहेकाले कुवेत प्रवेश गर्न पाउने

२९ मंसिर २०७७, सोमबार ०७:३६

मंसिर २९,काठमाडौँ | कुवेत सरकारले त्यहाँको स्वास्थ्य मन्त्रालयमा कार्यरत कर्मचारीलाई कुवेत प्रवेश गर्न अनुमति दिएको छ |आवासीय भिसा वा प्रवेश भिसाको अवधि बाँकी रहेका, कुवेतको स्वास्थ्य मन्त्रालयमा कार्यरत कर्मचारीलाई प्रत्यक्ष वा ट्रान्जिट हुँदै कुवेत प्रवेशमा अनुमति दिएको कुवेत स्थित नेपाली दुतावासले जनाएको छ |

आवासीय भिसा वा प्रवेश भिसा अवधि बाँकी रहेका यात्रुहरुले आफ्ना श्रीमान् श्रीमती र छोराछोरीसँग भेटघाट गर्न सक्नेछन् | कर्मचारीका परिवारका सदस्यले पनि प्रत्यक्ष वा ट्रान्जिट हुँदै कुवेत प्रवेश गर्न सक्ने कुवेतको नागरिक उड्यन मन्त्रालयले जनाएको छ ।

यस्तै बन्दरगाह तथा विमानस्थलमा कुवेत मोबाइल आईडी प्रयोग भएको एप्लिकेशन प्रयोग सम्बन्धी नियम पालना गर्न पनि कुवेत सरकारले आग्रह गरेको छ | कुवेत प्रवेश गर्न चाहनेले कुवेतको स्वास्थ्य मन्त्रालयद्वारा जारी स्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्य पालना गर्नुपर्ने बताएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य