Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रोजगारीको लागि जापान जानेहरुले आवश्यक कागजात पेश गर्न विभागको आग्रह

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मंसिर २९, काठमाडौँ | </b>वैदेशिक रोजगारीको लागि जापान जाने निवेदकर्ताले आवश्यक कागजात अनिवार्य पेश गर्नुपर्ने भएको छ | निवेदनसंगै&nbsp; स्ट्याम्प लगाइएको कामदार भिसाको प्रतिलिपि र कम्पनीसँगको करारनामाको प्रतिलिपि अनिवार्य पेश गर्न&nbsp; वैदेशिक रोजगार विभागले आग्रह गरेको छ |<br></p><p>विभागका अनुसार,योग्याताको प्रमाणपत्र (सीओई) र कम्पनी सञ्चालनको अनुमतिपत्र (लाइसेन्स टु रन कम्पनी)जाप्निज भाषामा भएमा आधिकारिक निकायबाट नेपाली व्यक्तिको कम्पनी भएमा कम्पनी सञ्चालकको रेजिडेन्सी कार्ड तथा सञ्चालक जाप्निज भएमा परिचयपत्रको प्रतिलिपि बुझाउन विभागले भनेको छ |</p><p>उक्त कागजात कम्पनीको वेबसाइटमा उल्लेख भएको मेल तथा वेबसाइट नभएको कम्पनीले आफ्नो कम्पनीको डोमेन तथा कर्पोरेट मेलबाट वैदेशिक रोजगार विभागको मेल [email protected] मा पठाउनु पर्ने विभागको भनाइ छ |</p>