२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा कारोनाका कारण विदेशी श्रमिकको मृत्यु भएपछि सरकारले दियो यस्तो निर्देशन

२०७७, २ पुष बिहीबार ०७:०६

पुस २, काठमाडौँ। विश्वभरी फैलिएको कोरोना भाइरसका कारण विदेशी श्रमिकको मृत्यु भएपछि मलेसिया सरकारले रोजगार दातालाई तोकिएको मापदण्ड पालना गर्न भनेको छ । सरकारले उनीहरुलाई उचित बसोवासको व्यवस्था गर्न रोजगारदाताहरुलाई सचेत गराएको हो।

केहिदिन अघिमात्रै मलेसियाको टप ग्लोव्समा काम गर्ने एक नेपाली श्रमिकको मृत्यु भएको  थियो ।उक्त घटनापछि सरकारले रोजगारदातालाई श्रमिकको आवास तथा अन्य तोकिएका व्यवस्थाहरु पालना गर्न निर्देशन दिएको छ।

मलेशियाको श्रम विभागका निर्देशक जीनि याकोबले आवास व्यवस्थापनको मापदण्ड पुरा नगर्ने रोजगारदातालाई कारवाही गर्ने बताएको स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।उनले मलेशियाको आवास सम्वन्धि न्यूनतम मापदण्ड, १९९० अनुरुप विदेशी श्रमिकको आवास व्यवस्थापन गर्न भनेका छन् ।

तोकिएका मापदण्ड पुरा नगर्ने  रोजगारदाताहरुलाई ५० हजार रिंगिटसम्म जरिवाना वा एक बर्ष जेल सजाय वा दुवै हुन सक्ने बताइएको छ | जीनि याकोबले नेपाल, बंगलादेश, पाकिस्तान तथा म्यानमारका नागरिक कार्यरत रहेको फर्निचर कारखानामा अनुगमन गरेका थिए ।

श्रमिक बस्ने होष्टल अत्यन्तै भिडभाडयुक्त, शौचालय समेत राम्रो नरहेको पाइएको उनले बताएका थिए । मलेशियाका मानव संशाधन मन्त्री एम शरभनानले मलेशियामा रोजगारदाताले विदेशी श्रमिकलाई उपलव्ध गराउने होष्टल ९० प्रतिशतले न्यूनतम मापदण्ड पुरा नगरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ