पुस १, काठमाडौँ | साउदीमा रहेका ५८ जना नेपालीहरुको बहिर्गमन भिषा जारी भएको छ | बिहिबार ५८ जना नेपालीले बहिर्गमन भिषा पाएको रियाद स्थित नेपाली दुतावासले जनाएको छ |

दूतावासका अनुसार,साउदी अरेबियामा रहेका नेपालीहरुले बहिर्गमन भिसाका लागि निःशुल्क निवेदन दिन सक्ने छन् |स्वदेश फर्कन चाहेका तर अकमा नबनाइएका, अकमा नवीकरण नभएका र कम्पनीबाट बहिर्गमन भिसा प्राप्त गर्न नसकी अलपत्र परेकाहरुले बहिर्गमन भिसाका लागि आवेदन दिन पाउने छन् |

बहिर्गमन भिषा जारी भएकाहरुको नामावली हेर्नुहोस

December 17, 2020
काठमाडौँ - KTM, बैदेशिक रोजगार
साउदीबाट ५८ नेपालीले पाए बहिर्गमन भिषा (नामावली सहित)
By kit
2 मिनेट पढाइ