२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार फोरमको सभापतिमा बिष्णु गैह्रे मनोनित

५ पुष २०७७, आईतवार ११:४३

पुस ५, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बिष्णु गैह्रे नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत नेपाल वैदेशिक रोजगार फोरमको सभापतिमा मनोनयन भएका छन् ।महासंघको मङ्सिर २६ गते बसेको दोस्रो कार्य समितिको बैठकको निर्णय अनुसार गैह्रे नेपाल वैदेशिक रोजगार फोरमको सभापतिमा मनोनयन भएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनमा गैह्रे महासंघको बस्तुगत तर्फको केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित भएका थिए । नेपाल उद्योग वाणिाज्य महासंघको ५४ औं वार्षिक साधारणसभा एवं अधिवेशनबाट निर्वाचित अध्यक्षसहित पदाधिकारी र बस्तुगत समूहका कार्यकारिणी समितिको सम्मानमा व्यवसायी संघद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा महासंघ अध्यक्ष गोल्छाले वैदेशिक रोजगारको महत्वपूर्ण भूमिकालाई थप उजागर गर्न महासंघले वैदेशिक रोजगार फोरम बनाउने घोषणा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य