२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमानले लगायो एक हप्ताका लागी सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध

२०७७, ७ पुष मंगलवार ११:२३

पुस ७, काठमाडौँ | ओमानले एक हप्ताका लागि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ | नेपालीको लागि श्रम गन्तव्य मानिएको ओमानमा कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय उडान बन्द गरेको हो |

आज देखि पुस १४ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको त्यहाँको सर्वोच्च कमिटीले जनाएको छ | कमिटिका अनुसार एक हप्ता पछि कोरोना भाइरस संक्रमणको अवस्थालाई हेरेर निर्णय लिन सक्ने छ |

पछिल्लो समय विभिन्न देशले कोरोना सङ्क्रमण नियन्त्रणका लागि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइरहेका छन् |

उक्त प्रतिबन्धका कारण ओमान नेपाल र नेपालबाट ओमान जाने तयारीमा रहेका नेपालीहरुको यात्रा प्रभावित हुन सक्ने भएकाले त्यही अनुसार नै आफ्नो योजना तय गर्न ओमान स्थित  नेपाली दूतावासले जनाएको छ । 

। सोमबार देखि साउदीले पनि कोरोना महामारी रोकथामका भन्दै एक हप्ताका लागि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ