2026-09-26 11:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया सरकारको नयाँ नियम : विदेशी श्रमिकलाई कोरोना परिक्षण अनिवार्य, नगरे कारबाही

पुस ९, काठमाडौँ । अब मलेसियामा रहेका विदेशी श्रमिकहरुले अनिवार्य कोभिड-१९ परीक्षण गर्नुपर्ने भएको छ । मलेशियाको राष्ट्रिय सुरक्षा परीषदले उक्त निर्णय गरेको हो । यसरी विदेशी श्रमिकहरुको कोरोना परिक्षण गर्दा रोजगारदाताले नै गराउनु पर्ने छ। 

आगामी जनवरी १ तारिखदेखि विदेशी श्रमिकहरुले अनिवार्य कोभिड-१९ परीक्षण गर्नुपर्ने राष्ट्रिय सुरक्षा परीषदको निर्णय लागुहुने मलेशियाका बरिष्ठ मन्त्री ईस्माईल साब्री याकोबले बताएका छन् । उनले श्रमिकको निशुल्क कोरोना परिक्षण नगराउने रोजगारदातालाई कारबाही समेत हुने बताएका छन् । 

यो निर्णय क्वालालम्पुर, सेलेंगर, पेनाङ, नेग्री सेम्विलान तथा सवाहमा लागु भइसकेको र अन्य क्षेत्रमा काम गर्ने श्रमिकमा पनि लागु हुने उनले बताए। मानव संशाधन मन्त्रालयले केहि रोजगारदाताले यसमा असहमति जनाएको भन्दै अनिवार्य रुपमा सो नियमको पालना गर्न आग्रह गरेको छ। 

उक्त नियमको पालना नगर्ने रोजगारदाता माथि कारबाही हुने उनले प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति