साउन १९, विराटनगर । बाढीका कारण मोरङमा ७०० बिगाहामा लगाइएको धानबाली नष्ट भएको छ भने तीन हजार हेक्टरको धानबाली डुबानमा परेको छ । 

करिब दुई सातासम्म भएको वर्षाले बक्राहालगायतका खोलाको तटबन्ध भत्केपछि खेत दुई–तीन फिटसम्म बालुवाले पुरिएको छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १९, विराटनगर । बाढीका कारण मोरङमा ७०० बिगाहामा लगाइएको धानबाली नष्ट भएको छ भने तीन हजार हेक्टरको धानबाली डुबानमा परेको छ । 

करिब दुई सातासम्म भएको वर्षाले बक्राहालगायतका खोलाको तटबन्ध भत्केपछि खेत दुई–तीन फिटसम्म बालुवाले पुरिएको छ"/>

2026-09-18 11:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मोरङमा बाढीका कारण सात सय बिगाहाको धानबाली नष्ट

साउन १९, विराटनगर । बाढीका कारण मोरङमा ७०० बिगाहामा लगाइएको धानबाली नष्ट भएको छ भने तीन हजार हेक्टरको धानबाली डुबानमा परेको छ । 

करिब दुई सातासम्म भएको वर्षाले बक्राहालगायतका खोलाको तटबन्ध भत्केपछि खेत दुई–तीन फिटसम्म बालुवाले पुरिएको छ । मधुमल्ला गाविस– ५ मा ५० बिगाहा, अमरदहको २, ७, ८ र ९ वडाको १५० बिगाहा, हसनदहको ३ र ५ वडाको ३०० बिगाहा, दुर्वेशाको ३, ४ र ७ वडाको २२५ बिगाहाको क्षेत्रफलको धानबाली बालुवाले पुरिएको हो । 

कार्यालय प्रमुख राजेन्द्र उप्रेतीका अनुसार बक्राहा खोलाका कारण सबैभन्दा बढी गोविन्दपुर गाविसमा ९०० हेक्टरको धानबाली डुबानमा परेको छ । सोही खोलाको कारण डाइनियाको ६०० हेक्टर, अमरदहको ६००, हसनदहको २०० र रङ्गेली नगरपालिको १५० हेक्टर जग्गाको धानबाली डुबानमा परेको छ । यस्तै अठार हेक्टर जग्गामा रहेका ४४ माछा पोखरीमा खोलाको पानी पस्दा रु ३७ लाख ७५ हजार मूल्य बराबरको माछा बगेको सो कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई