साउन १९, रसुवा । पवित्र तीर्थस्थल गोसाईंकुण्ड मेलालाई लक्षित गरी आवश्यक खाद्यान्न ढुवानी गरिएको छ । 

चन्दनबारीका व्यवासयी सुब्बा लामाका अनुसार आगामी भदौ २ गते सम्पन्न हुने गोसाईंकुण्ड मेलामा आउने तीर्थालुलाई भोजनको व्यवस्था मिलाउन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  साउन १९, रसुवा । पवित्र तीर्थस्थल गोसाईंकुण्ड मेलालाई लक्षित गरी आवश्यक खाद्यान्न ढुवानी गरिएको छ । 

चन्दनबारीका व्यवासयी सुब्बा लामाका अनुसार आगामी भदौ २ गते सम्पन्न हुने गोसाईंकुण्ड मेलामा आउने तीर्थालुलाई भोजनको व्यवस्था मिलाउन"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गोसाईंकुण्डमा खाद्यान्न ढुवानी

१९ श्रावण २०७३, बुधबार १२:२४

 साउन १९, रसुवा । पवित्र तीर्थस्थल गोसाईंकुण्ड मेलालाई लक्षित गरी आवश्यक खाद्यान्न ढुवानी गरिएको छ । 

चन्दनबारीका व्यवासयी सुब्बा लामाका अनुसार आगामी भदौ २ गते सम्पन्न हुने गोसाईंकुण्ड मेलामा आउने तीर्थालुलाई भोजनको व्यवस्था मिलाउन चन्दनबारीदेखि कुण्ड स्थानसम्मका सबै व्यवसायीले करिब १५ हजार तीर्थालुलाई भोजन पुग्ने खाद्यान्न खच्चरद्वारा ढुवानी गरिसेकेका छन् । 

समुद्री सतहदेखि १४ हजार १०० फिटको उचाइमा अवस्थित धार्मिक एवम् पौराणिक गोसाईंकुण्ड स्थान गर्नाले आफ्नो सबै मनोकांक्षा पूरा हुने धार्मिक विश्वासअनुरुप सबै तीर्थालु जिन्दगीमा एक पटक भए पनि गोसाईंकुण्ड पुग्नै पर्ने मान्यता रही आएको स्थानीय पूरोहित टङ्कप्रसाद ढकालले बताउनुभयो । 

गोसाईंकुण्डको धार्मिक यात्रालाई सहज बनाउन नेपाली सेना र स्थानीय व्यवसायीद्वारा खन्ती उकालोदेखि गोसाईंकुण्डसम्मको बाटो आजै मर्मत गरिसकिएको र भइरहेका होटलका साथै नपुग स्थानका लागि अस्थायी छाप्रो(थर्पु) निर्माण कार्य धमाधम भइरहेको व्यवसायी लामाले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली