१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जग्गाको दाबी फिर्ता गर्ने सहमति

२२ पुष २०७७, बुधबार १२:०७

पुस २२, बझाङ | जयपृथ्वी नगरपालिका–८ का दलित परिवारले पुस्तौँदेखि बस्दै आएको जग्गाको दर्ता प्रक्रियामा दाबी गर्दै आएका सोही गाउँका जोशी समुदायले उक्त जग्गाको दाबी फिर्ता गर्ने सहमति गरेका छन् । 

दलितको जग्गा दर्ता प्रक्रिया विवाद सम्बन्धमा सरोकारवालाको सोही गाउँमा बसेको बैठकमा जग्गाको दाबी गरेका आठ परिवारले आज पुरानो दाबी फिर्ता गरी दलितको नाममा नै घरवासको जग्गाको दर्ता गराई लालपुर्जा उपलब्ध गराउने सहमति गरिएको हो । 

विसं २०४९ मा नापीको टोली जोशी गाउँमा जाँदा दलितको घरवास बनाएको जग्गा दलितकै नाममा दर्ता गर्दा जोशी परिवारले उक्त जग्गाको दाबी विरोध गरेपछि उक्त जग्गा अहिलेसम्म विवादित रहेको थियो । त्यहाँका १८ दलित परिवारले पटकपटक जोशीको दाबी रहेको जग्गा आफ्नो नाममा राखी दिन पहल गर्दा पनि समस्या समाधान नभएपछि अहिले याक नेपालको सहयोगमा जिल्ला खाद्य अधिकारको समन्वयमा जोशी परिवार र दलित परिवारसहित नापी, मालपोत, प्रहरी प्रशासन, स्थानीय जनप्रतिनिधिको सहभागितामा जग्गा विवाद सामाधान गरिएको याक नेपालका कर्मचारी देवी खनालले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु