२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईबाट नेपाल यात्रा गर्दा अरुको समान नबोक्न दूतावासको आग्रह

२०७७, २४ पुष शुक्रबार ०७:०३

पुस २४, काठमाडौँ | संयुक्त अरब इमिरेट्स (युएइ) बाट नेपाल यात्रा गर्दा अन्य व्यक्तिका सुनलगायतका बहुमूल्य वस्तुहरू साथमा नबोक्न दूतावासले आग्रह गरेको छ |

यसरी अन्य व्यक्तिका बहुमूल्य वस्तुहरू बोकेर यात्रा गर्दा कानुनी सजायको भागीदार हुनुपर्ने भएकाले यस्तो कार्य नगर्न दूतावासले आग्रह गरेको हो |

'आफ्नो स्वामित्व नभएको, खरिद बिल नभएको सुनलगायतका बहुमूल्य धातुहरू एवं ल्यापटप, मोबाइलजस्ता अन्य महँगा इलेक्ट्रोनिक सामानहरू नेपाल जाने क्रममा साथमा राखी लैजाँदा त्यस्तो सामान जफत हुने र कानुन बमोजिम कारबाही हुन्छ', दूतावासले जारी गरेको सूचनामा भनिएको छ,'अन्य व्यक्तिको आग्रह वा प्रलोभनमा परी आफ्नो स्वामित्व नभएका बहुमूल्य वस्तुहरू साथमा राखी नेपाल यात्रा नगर्न/ नगराउनुहुन सबैमा अनुरोध गर्दछौ ।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ