२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा रहेका नेपालीहरुलाई दूतावासको अत्यन्त जरुरी सूचना

२०७७, ४ माघ आईतवार ०९:५३

माघ २, काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले राहदानी बनाउन आउँदा पूर्वनामांकन (Pre-enrollment) अनलाइन फाराम भर्न अनुरोध गरेको छ। आइतबार सूचना जारी गर्दै राहदानी विभाग, नारायणहिटीको वेभसाइटमा उपलब्ध लिङ्क अनुसार पूर्वनामांकन (Pre-enrollment) अनलाइन फाराम भर्न अनुरोध गरेको हो । 

सेवाग्राहीहरूले राहदानी विभाग, नारायणहिटीको वेभसाइटमा उपलब्ध लिङ्क अनुसार पूर्वनामांकन (Pre-enrollment) अनलाइन फाराम भरेपछि प्राप्त हुने बारकोडसहितकोआवेदन फाराम (Application Form) को पिन्ट कपि लिएर मात्रै प्रत्यक्ष-नामांकन (डिजिटल हस्ताक्षर, थम्बप्रिन्ट र फोटो)को लागि राजदूतावासमा उपस्थित हुन् भनेको छ ।

फारम भर्नको लागि यो लिंकमा https://online.nepalpassport.gov.np/PreEnrollment/home.htmक्लिक गर्नुहोस । उक्त फारम भर्ने तरिकाबारे थाहा पाउँन यो https://nepalpassport.gov.np/…/2016/07/Online-Pre-1.pdf लिंकमा क्लिक गर्नुहोस । 

यसरी भर्नुहोस् फारम :






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ