२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा होटल,पार्टिप्यालेस,रेष्टुरेन्ट,कार्यक्रम गर्न बन्देज

२०७७, २२ माघ बिहीबार ०८:४४

माघ २२, काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढ्दै गएपछि साउदी अरेबियाले विभिन्न कार्यक्रमहरु बन्द गरेको छ । बिहीबार (४ फेब्रुअरी २०२१) राती १० बजेबाट लागू हुनेगरी आगामी ३० दिनका लागि होटल, पार्टिप्यालेस, व्याङ्क्वैट, रेष्टुरेन्ट र यस्तै किसिमका स्थानमा कुनैपनि कार्यक्रम गर्न बन्देज गरेको हो ।

बन्दका कारण शुक्रबार र शनिबार (५ र ६ फेब्रुअरी २०२१) का दिन दमाममा सञ्चालन गर्ने भनिएको राहदानी आवेदन संकलन अस्थायी कार्यालय अर्को नहुँदासम्मका लागि स्थगन गरिएको साउदी स्थित नेपाली दूतावासले जनाएको छ।

कोभिड-१९ संक्रमणको महामारी रोकथाम तथा नियन्त्रणका लागि साउदी सरकारले उक्त कुराहरुमा निषेध गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त