2026-09-25 07:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आवेदन दिएकाहरुको राहदानी बुझिलिन दूतावासको आग्रह (नामावली सहित)

माघ २५, काठमाडौँ । साउदी स्थित दमाम क्षेत्रबाट राहदानी वितरण गरिने भएकाले ८ जनवरी २०२१ सम्म (दमाम, जुबेल, कतिफ र खोबर) बाट आवेदन दिएकाहरुले राहदानी बुझीलिन दूतावासले अनुरोध गरेको छ ।

लिष्टमा नाम भएकाहरूले आफ्नो नयाँ राहदानी बुझिलिन पुरानो राहदानी र राजश्व बुझाएको सक्कल रसिद सहित आउँन दूतावासले अनुरोध गरेको छ । 

दमामको लागि २०२१ फेब्रुअरी ७,८,९,१०,११ गते दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म स्थानः (OTOOLATI GHER TRAVEL & TOURISM) दमाम सिको गार्डेन नजिककै उपस्थित हुनुपर्ने छ । त्यस्तै जुवेलको लागि एभरेष्ट नेपाली रेष्टुरेन्ट, जुवेल सिटी सेन्टर (लोकेशन:https://goo.gl/maps/3IFda.JPEMvqiLguys) २०२१ फेब्रुअरी १३, १४, १५, १६, १७ दिउँसो ३ बजेदेखि ५ बजेसम्म; २ घण्टाको लागि मात्र राहदानी वितरण गरिएन दूतावासले जनाएको छ ।

 यसअघि ०२ फेब्रुअरी २०२१ को सूचनासँगै पोष्ट गरिएको लिष्टमा नाम भएका र राहदानी लिन बाँकी रहेका व्यक्तिले समेत उक्त स्थानबाट आफ्नो नयाँ राहदानी लिनसक्ने छन् ।

राहदानीका लागि आवेदन दिएकाहरुको नामावली :

No photo description available.No photo description available.May be an image of text that says No photo description available.

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक