ललित बोहरा | साउन २१, डडेल्धुरा | स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति डडेल्धुराको एक टोली भोलिदेखि जिल्लाको ग्रामिण स्तरमा जादै छ । 

डडेल्धुरा जिल्लामा गाउँपालिका, नगरपालिका तथा बिशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा | साउन २१, डडेल्धुरा | स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति डडेल्धुराको एक टोली भोलिदेखि जिल्लाको ग्रामिण स्तरमा जादै छ । 

डडेल्धुरा जिल्लामा गाउँपालिका, नगरपालिका तथा बिशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमा"/>

२० चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति डडेल्धुरा भोलिदेखि गाउँ पस्दै

२१ श्रावण २०७३, शुक्रबार १३:४७

ललित बोहरा | साउन २१, डडेल्धुरा | स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति डडेल्धुराको एक टोली भोलिदेखि जिल्लाको ग्रामिण स्तरमा जादै छ । 

डडेल्धुरा जिल्लामा गाउँपालिका, नगरपालिका तथा बिशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारणका बिषयमा बहस गर्न भोली सनिबारबाट प्राविधिक टोली गाँउ जान लागेको समिति संयोजक तथा स्थानिय विकास अधिकारी पुरुषोत्तम ढकालले बताएका छन । जसमा पहिलो छलफल सनिबार अमरगढी नगरपालिका, अजमेरु, समैजी, असिग्राम र कोटेली गाविसका नागरिकहरुसँग जिल्ला विकास समितिको सभाहलमा छलफल गरिने र २२ गते नै बगरकोट, रुपाल, भागेश्वर, देवलदिव्यपुर, चिपुर र भद्रपुर गाविसका नागरिक सँग बगरकोटमा परामर्श गरिने ढकालले बताएका छन । 

यस्तै २३ गते परशुराम नगरपालिका, आलिताल र गाङ्खेत गाविसका नागरिकहरुसँग परशुराम नगरपालिकाको लालढुङ्गामा परामर्श गरिने र २३ गते नै बेलापुर, मणिलेक, नवदुर्गा, मष्टामाण्डौँ, कैलपालमाण्डौँ र गणेशपुर गाविसका नागरिक सँग नवदुर्गाको डाँडावनमा छलफल गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीनकुने घटनाबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने सांसदहरूको माग नेपाल र थाइल्यान्डबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर हेटौंडामा युवकको हत्या आरोपमा ७ जना पक्राउ भारतीय ग्याङस्टर ‘लरेन्स बिस्नोइ हुँ’ भन्दै फिरौती माग्ने बाँकेमा पक्राउ कुलमान र हितेन्द्रको मुद्दामा सुनुवाइ आज पनि काठमाडौं आज पनि विश्वकै सर्वाधिक प्रदूषित सहरको शीर्ष स्थानमा सुरेश रजकको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख दिने मीनबहादुरको घोषणा लुटपाटका क्रममा साहसिक प्रदर्शन गर्ने सुरक्षा गार्ड पाँच लाख नगद र पाँच ग्रेड बढुवासहित पुरस्कृत  लगातार रेकर्ड कायम गरेको सुनको भाउ घट्यो शुन्य लागतमा मात्र कामदार पठाउने म्यानपावरहरु खारेजीको संघारमा बिचौलियामैत्री श्रममन्त्रीको धार: विदेसिने कामदार माथि थोपरिदै भार ! नेपाली खानाको प्रदर्शनी तथा व्यापार मेला हुँदै, उत्कृष्ट भान्छेलाई एक लाख पुरस्कार तीनकुनेको प्रदर्शनमा घाइते भएका १७ जनाको उपचार हुँदै, गोली लागेका ३ जना सांसद बोहराको निधनमा सिद्धार्थनगरले शोक बिदा दिने पत्रकार सुरेश रजकको शव एक्सरे गरेपछि मात्र पोष्टमार्टम गर्ने चिकित्सकको अडान यी हुन् देउवासहित प्रतिनिधि सभामा धेरै गयल हुने सात सांसदहरू कुलमान र हितेन्द्रदेवको रिटमा आएन आदेश, हेर्दाहेर्दैमा राखियो तीनकुने घटनामा सुरक्षा चुक भएको भन्दै रास्वपा सांसद सोविताले मागिन् गृहमन्त्रीको राजीनामा प्रहरी चौकी र वडा कार्यालयको जग्गा भूमाफियाका नाममा यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु (निर्णयसहित)