2026-09-25 07:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बहराइन सरकारले लगायो प्रवेशमा नयाँ नियम

फागुन ७, काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण बहराइनले आफ्नो देश प्रवेशमा नयाँ नियम लागु गरेको छ । बहराइन यात्रा गर्ने सम्पूर्ण यात्रुका लागि बहराइन सरकारले थप दुई वटा पीसीआर अनिवार्य गरेको हो।

फ्रेबु्रअरी २२ देखि लागू हुने गरी बहराइन प्रवेश गर्नेका लागि थप दुईवटा पीसीआर अनिवार्य गरिएको जनाएको छ । यसअघि बहराइन जानेले विमानस्थलमा एक पटक, गएको पाँचौँ तथा १० दिनभन्दा बढी समय बहराइनमा बस्नेले १० औँ दिनमा पुन; पीसीआर परीक्षण गर्नुपर्ने नियम ल्याएको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ । 

यस्तै बहराइन पुगेपछि BeAware नामक डिजिटल एप पनि डाउनलोड गर्नुपर्ने भएको छ । दूतावासका अनुसार विमानस्थलमा गरेको पीसीआरको रिपोर्ट नआउँदासम्म सेल्फ आइसोलेट भएर बस्नपर्छ । परीक्षणमा यदि कोरोना पोजेटिभ देखिएमा बहराइनकै स्वास्थ्य मन्त्रालयले सम्पर्क गर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक