पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>फागुन ११, अछाम ।</b> अछाममा एकजना मृतफेला परेका छन् । जिल्लाको साँफे नगरपालिका–१०, भाटबाडा बस्ने मीनबहादुर भाटका चार वर्षीय छोरा विवेक भाट घरदेखि ३०० मिटर टाढा भिरालो जमिनमा मृत अवस्थामा फेला परेका हुन् । <br></p><p>आइतबार साँझदेखि आफ्नै घरबाट हराएका उनको इलाका प्रहरी कार्यालय घुँघुरकोटबाट खटिएको प्रहरीले स्थानीयबासीको सहयोगमा खोजी गर्ने क्रममा शव फेला परेको हो ।</p>

