२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टर्कीको एक कम्पनीले नेपाली श्रमिक ठगेपछि बुझेर मात्र विदेश जान विभागको अनुरोध

२०७७, २३ फाल्गुन आईतवार ०५:१३

फागुन २३, काठमाडौँ । टर्कीको एक रोजगारदाता कम्पनीले नेपाली श्रमिकलाई ठगी गरेको पाइएको छ । इलट टुरिजम इन्भेस्टमेन्ट आइएन्टी (ELIT TOURISM INVESTMENT INC)कम्पनीले कामदारको रुपमा लैजाने भन्दै श्रमिकलाई ठगी गरेको हो ।

नेपाली कामदारहरुलाई ठगी गर्ने तथा टर्की पुगेपछि समेत सो कम्पनीले काम तथा सेवा सुविधा समेत नदिई कामदारहरुलाई अप्ठ्यारोमा पारेको भन्ने उजुरी आएकोले राम्रोसँग बुझेर मात्र काम गर्न जान बैदेशिक रोजगार विभागले अनुरोध गरेको छ ।

विभागले शुक्रबार एक सूचना जारी गर्दै रोजगारीको लागि विदेश जाने श्रमिकलाई ठगीबाट बच्न सचेत गराएको हो । इलट टुरिजम इन्भेस्टमेन्ट आइएन्टी (ELIT TOURISM INVESTMENT INC)कम्पनीमा जान चाहने तथा जान लागेका श्रमिकलाई चनाखो भई कम्पनीको बारेमा राम्रोसँग बुझेर मात्र जान विभागले भनेको छ  ।

रोजगारीको लागि जुनसुकै देश जाँदा आवश्यक वैधानिक प्रक्रिया पुरा गरेर मात्र जान बैदेशिक रोजगार विभागले आग्रह गरेको छ । यसरी सम्भाव्य ठगी हुनबाट बच्नु समेत विभागले अनुरोध गरेको छ ।

notice.jpg

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै