2026-09-25 06:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुर्व स्वीकृती विनै अन्तर्वार्ता लिने र चर्को अशुली गर्ने दुई म्यानपावरमा विभागको छापा (भिडियो सहित)

चैत्र १, काठमाडौँ । वैदेशिक रोजगार विभागले विभागको पुर्व स्वीकृती बिनै अन्तर्वार्ता लिन तयारी गरेको एक म्यानपावर कम्पनीमा आकस्मिक अनुगमन गरेको छ । 

विभागले समाखुसीमा रहेको अल अमल ओभरसिज प्रा लि मा आकस्मिक अनुगमन गरेर बहराइनको लागि अवैध अन्तर्वार्ता गर्नबाट रोक लगाएको छ । 

 म्यानपावर कार्यलयबाट अन्तर्वार्ताका लागि भरिएको ९ थान व्यक्तिगत विबरण सहितको आवेदन फर्म अनुसन्धानका लागि लिइएको विभागका अनुगमन अधिकृत चेतन खत्रीले साझा सबाललाई जानकारी दिए । आवेदन दिएका युवाहरुलाई सम्पर्क गर्दा म्यानपावर कम्पनीले चैत्र २ (भोलि) को लागि अन्तर्वार्ता छ भनेर काठमाडौँ बोलाएको बताएका खत्रीले बताए । थप अनुसन्धान गरि म्यानपावर कम्पनीलाई आवश्यक कारवाही गरिने उनले बताए ।

त्यस्तैगरि विभाग अनुगमन टोलिले साउदी जानको लागि चर्को शुल्क असुल गर्ने Target consultant human resource Pvt. Ltd छापा हानेको छ । साउदी जान लागेका युवासँग १ लाख ५० हजार रकम मागेपछि विभागमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा विभागको आकस्मिक अनुगमन टोलीले म्यानपावरले २५ हजार रकम लिँदालिँदै सो रकम बरामद गरेको हो । सो पश्चात पीडित युवालाई तोकिएकै लागतमा साउदी पठाउने सहमति गराई  म्यानपावर कम्पनीलाई आवश्यक कारवाही गरिने विभागले जनाएको छ ।

भिडियो हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक