2026-07-27 05:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेत स्थित दूतावासका कर्मचारीलाई कोरोना पुष्टि,सेवाहरु स्थगित

चैत ५, काठमाडौँ । कुवेत स्थित नेपाली राजदूतावासका कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि भौतिक उपस्थितिमा दिईने सेवाहरु स्थगित गरिएको छ । दूतावासले बिहिबार सूचना जारी गर्दै आजबाट भौतिक उपस्थितिमा दिईने सेवाहरु स्थगित गरिएको जानकारी दिएको हो। 

अर्को सूचना जारी नभए सम्मका लागि सेवाग्राहीहरूको स्वास्थ्य सुरक्षा र सुविधालार्इ ध्यानमा राखी सेवाग्राही भौतिक रूपमा उपस्थित भर्इ लिनुपर्ने सेवाहरू (जस्तैः राहदानी नविकरण, कागजात प्रमाणीकरण, कागजात जारी आदि)स्थगित गरिएको दूतावासले जनाएको छ ।  

सो अवधिमा सेवाग्राहीहरूलार्इ अत्यावश्यक सेवा सम्बन्धी  महत्वपूर्ण जानकारी लिनुपरेमा दूतावासको हटलाइन नम्बर, टेलिफोन नम्बर तथा इमेल मार्फत सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ । दूतावासको हटलाइन नम्बरः 98869121,टेलिफोन नम्बरः 25321603, 25321604, 25321605 इमेलः [email protected] फेसबुकः Embassy of Nepal, State of Kuwait मा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल