2026-09-04 07:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब साउदी अरबले रोजगारीमा जानु अगाडी नै सीप परिक्षण गर्ने

चैत ६, काठमाडौँ । साउदी अरबले सीपमूलक रोजगारीमा जानेहरुको सीप परिक्षण गर्ने भएको छ । सीपयुक्त काममा आउने विदेशी श्रमिकलाई भित्रियाउनु अगाडी नै अनिवार्य रुपमा सीप परिक्षण गर्ने भएको साउदी  अरवको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आगामी जुलाई देखि यस्तो कार्यक्रम सुरु हुने भएको हो । साउदी अरबले प्रतिस्पर्धी जनशक्तिलाई भित्रियाउन यस्तो व्यवस्था गर्न लागेको जनाएको छ । उक्त कार्यक्रम अन्तर्गत साउदीले कुनै पनि श्रमिकलाई भिसा उपलव्ध गराउनु अगाडी सो व्यक्तिको सीप परिक्षण सम्वन्धित मुलुकमा नै गर्ने व्यवस्था गरिने अरव न्यूजले जनाएको छ ।

उक्त साउदी अरवको सो निर्णयको विभिन्न देशका दूतावासहरुले स्वागत पनि गरेका छन् । कार्यक्रम अनुसार सीपयुक्त काममा आउनेहरुको सीप परिक्षण सम्वन्धित मुलुकमा नै हुनेछ । यसका लागि अन्तराष्ट्रिय सीप परिक्षण केन्द्रहरुसँग समन्वय हुने जनाइएको छ । 

यसैगरी साउदी अरवमा नै कार्यरतहरुको सीप परिक्षण पनि गरिने सो मन्त्रालयले जनाएको छ । साउदी अरवको सो कार्यक्रमको श्रीलंका, पाकिस्तान, ईण्डोनेशिया लगायतका मुलुकका राजदूतहरुले स्वागत गरेको समाचारमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल