२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् फागुन महिनामा सबैभन्दा बढी श्रमिक विदेश पठाउने टप २० म्यानपावर कम्पनी

२०७७, ६ चैत्र शुक्रबार १२:५०

चैत ६, काठमाडौँ । गत फागुन महिनामा १९ हजार ८ सय ८ श्रमिक रोजगारीको लागि विदेशिएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण हुँदै गएपछि बैदेशिक रोजगारीमा जानेको संख्या बढेको हो । 

सो महिनामा म्यानपावर कम्पनी मार्फत ७ हजार ९ सय १३ श्रमिक विदेशिएका छन् । फागुन महिनामा सबैभन्दा बढी श्रमिक विदेश पठाउने म्यानपावर कम्पनीमा अलसमिट म्यानपावर कम्पनी रहेको छ। उक्त म्यानपावरले ६४८ जनालाई विदेश पठाएको छ । 

त्यस्तै दोश्रो नम्बरमा एडभान्स म्यानेजमेन्ट ग्रुप रहेको छ । उक्त म्यानपावर कम्पनीले पुस महिनामा ४ सय ६८ श्रमिक विदेश पठाएको छ । तेस्रो नम्बरमा स्काई स्टार रिकुम्यनटले ४ सय ६५, द रिभर ओभरसीस ले ३ सय ३६ श्रमिक विदेश पठाएको छ । 

यी हुन् पुस महिनामा सबैभन्दा बढी श्रमिक विदेश पठाउने म्यानपावर टप २०  म्यानपावर कम्पनी हेर्नुहोस :


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै