साउन २३, चितवन । पहाडी गाविस चण्डिभञ्याङलाई सडक सञ्जालमा जोड्न स्थानीयवासीले माग गरेका छन् । 

जिल्लाका ३६ गाविसमध्ये चण्डिभञ्याङ अझै सडक सुविधाबाट वञ्चित रहेको छ । नारायणगढ मुग्लिन सडकखण्डको जलबिरेबाट करिब १८ किलोमिटरको दुरीमा चण्डिभञ्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २३, चितवन । पहाडी गाविस चण्डिभञ्याङलाई सडक सञ्जालमा जोड्न स्थानीयवासीले माग गरेका छन् । 

जिल्लाका ३६ गाविसमध्ये चण्डिभञ्याङ अझै सडक सुविधाबाट वञ्चित रहेको छ । नारायणगढ मुग्लिन सडकखण्डको जलबिरेबाट करिब १८ किलोमिटरको दुरीमा चण्डिभञ्य"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चण्डिभञ्याङलाई सडक सञ्जालमा जोड्न माग

२०७३, २३ श्रावण आईतवार ०८:१०

साउन २३, चितवन । पहाडी गाविस चण्डिभञ्याङलाई सडक सञ्जालमा जोड्न स्थानीयवासीले माग गरेका छन् । 

जिल्लाका ३६ गाविसमध्ये चण्डिभञ्याङ अझै सडक सुविधाबाट वञ्चित रहेको छ । नारायणगढ मुग्लिन सडकखण्डको जलबिरेबाट करिब १८ किलोमिटरको दुरीमा चण्डिभञ्याङ गाविसको कार्यालय छ । स्थानीयवासी सडक नहुँदा घन्टौँ हिँडेर गाविस कार्यालय पुग्ने गरेका छन् । 

स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले जिविसको पहलमा तीन किलोमिटर सडक निर्माण भएको बताउनुभयो । गत आवमा एकहजार २०० मिटर सडक निर्माण गर्ने गरी लोहनी कन्स्ट्रक्सनले रु ५० लाखमा ठेक्का लिएको थियो । गत असार मसान्तसम्म काम सक्नुपर्ने भएपनि कम्पनीले पहिरो परेको भन्दै काम स्थगित गरेको छ । 

“चार महिनाका लागि म्याद थप गरेर निर्माणको जिम्मा दिएका छौँ,” जिविसका योजना अधिकृत प्रकाश पौडेलले भन्नुभयो– ‘कात्तिकसम्ममा पनि काम सकेन भने रद्द गरेर हामी पुनः बोलपत्र आह्वान गर्छौँ ।” पर्यटकिय क्षेत्र लामो झरना हुँदै पहाड चढेर उक्त गाविसमा पुग्नुपर्छ । निर्माणाधिन सडक अग्लो पहाड छिचोलेर लैजानुपर्ने बाध्यता छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट