साउन २३, भद्रपुर । जिल्लामा आर्थिक वर्ष २०७२÷७३ मा खाद्यान्न, तरकारी, फलफूल र नगदेबालीबाट रु ४४ अर्ब तीन करोड ७२ लाख २५ हजार आम्दानी भएको छ । 

चार लाख ६३ हजार ३३९ हेक्टर जग्गामा लगाइएको तरकारीबाली र फलफूलबाट रु १७ अर्ब ३७ करोड ५१ लाख १८"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २३, भद्रपुर । जिल्लामा आर्थिक वर्ष २०७२÷७३ मा खाद्यान्न, तरकारी, फलफूल र नगदेबालीबाट रु ४४ अर्ब तीन करोड ७२ लाख २५ हजार आम्दानी भएको छ । 

चार लाख ६३ हजार ३३९ हेक्टर जग्गामा लगाइएको तरकारीबाली र फलफूलबाट रु १७ अर्ब ३७ करोड ५१ लाख १८"/>

2026-09-19 12:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नगदेबालीबाट चवालिस अर्ब आम्दानी

साउन २३, भद्रपुर । जिल्लामा आर्थिक वर्ष २०७२÷७३ मा खाद्यान्न, तरकारी, फलफूल र नगदेबालीबाट रु ४४ अर्ब तीन करोड ७२ लाख २५ हजार आम्दानी भएको छ । 

चार लाख ६३ हजार ३३९ हेक्टर जग्गामा लगाइएको तरकारीबाली र फलफूलबाट रु १७ अर्ब ३७ करोड ५१ लाख १८ हजार आम्दानी भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेनाले जानकारी दिनुभयो । चैते धानबालीबाट रु एक अर्ब ६२ करोड ५२ लाख ५० हजार, वर्षे धानबाट रु आठ अर्ब ९३ करोड ६३ लाख ७५ हजार, गहुँबाट रु ७९ करोड ३६ लाख र मकैबालीबाट रु तीन अर्ब ५४ करोड छ लाख आम्दानी भएको छ । 

यस्तै कोदोबाट रु ११ करोड ७८ लाख १० हजार, फापरबाट रु सात करोड ९२ लाख, जुसबाट रु पाँच करोड ७४ लाख ७५ हजार, आलुबाट रु पाँच अर्ब ५४ करोड ८० लाख, तेलहनबालीबाट रु ४३ करोड ८० लाख, दलहनबालीबाट रु ६९ करोड ८० लाख ६० हजार, चियाबाट रु तीन अर्ब तीन करोड ३० लाख र माछापालनबाट रु १९ करोड चार लाख आम्दानी भएको कार्यालयले जनाएको छ । 

यसैगरी सुपारीबाट रु एक अर्ब ५२ करोड १५ लाख २० हजार, नरिवलबाट रु तीन करोड ९० लाख ६० हजार, मरिचबाट रु २१ लाख १२ हजार, रबरबाट रु चार करोड १० लाख र पानबाट रु एक लाख ७२ हजार आम्दानी भएको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई