गुल्मीको मु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

गुल्मीको मु"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङको बडिगाडमा बम बिष्फोटमा परि २ जना गम्भीर घाइते

१९ चैत्र २०७७, बिहीबार ११:५४

कमल पौडेल । चैत १९, बाग्लुङ । बागलुङको बडिगाड गाउँपालिका वडा नं. २ सिमलचौरमा माछा मार्न बम निर्माणको क्रममा विस्पोट हुँदा २ जना सक्त घाइते भएका छन्।

गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७ स्थायी घर भई बडिगाड गाउँपालिका वडा नं. २ सिमलचौरका वर्ष ३१ का मित्र बहादुर राना र बडिगाड गाउँपालिका वडा नं. २ हाडिखोलाका वर्ष २८ का अरुण पुन घाइते भएको र उनिहरुको उपचारको लागि पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक कृष्ण बहादुर पल्लि मगरले जानकारी दिनुभएको छ। 

स्थानिय दुर्गा बहादुर भुजेलको घरमा बम बनाइरहेको समयमा पट्कीदा उनिहरु घाइते भएका हुन् । घाइतेहरुको अवस्था गम्भिर रहेको छ। सो घटनामा अन्य ३ जना पनि संलग्न रहेको प्रत्यक्षदर्शिले बताएका छन्। घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

घटना लगत्तै प्रहरी उपरिक्षक पल्लि सहित को टोली घटनास्थलमा पुगेको थियो। अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख प्रहरी निरिक्षक अर्जुनध्वज मल्ल नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ। 

घटनास्थलवाट बम बनाउन प्रयोग गरिएको डेटोनेटर, सुतली तथा सलाइ लगाएतका सामाग्रि प्रहरीले बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य