२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अष्ट्रेलिया पठाईदिन्छु भन्दै ९ लाख ठगी गर्ने पक्राउ

२०७७, १९ चैत्र बिहीबार १२:२९

चैत १९, काठमाडौँ । अष्ट्रेलिया पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बिहिबार काठमाडौँको मनमैजुका २३ बर्षिय अमित भुजेललाई प्रहरीले माछापोखरीबाट पक्राउ गरेको हो । 

उनले अष्ट्रेलिया पठाईदिन्छु प्रतिव्यक्ति ६ लाख लाग्छ भन्दै जम्मा नौ लाख रुपैंया ठगी गरेको पाइएको छ ।

भुजेलले छोटो समय 457 भिषामा २/२ वर्ष कामको लागि १०५ दिनभित्र अष्ट्रेलिया पठाईदिन्छु,प्रतिव्यक्ति ६ लाख लाग्छ भन्दै जम्मा नौ लाख रुपैंया ठगी गरेको भन्दै काठमाडौं गोकर्णेश्वका एरिक न्यौपाने र निर्देश खड्काले महाशाखामा पेश गरेको जाहेरीको आधारमा पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेर अनुसन्धान एवं कारबाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौं पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त