साउन २६, पोखरा । प्रथम पोखरा मोबाइल एण्ड इलेक्टोनिक्स मेला यही साउन २८ गतेदेखि ३२ गतेसम्म पोखराको पृथ्वीचोकमा गरिने भएको छ । 

पोखरा ‘विजनेश कम्प्लेक्स’ व्यवस्थापन समितिको व्यवस्थापनमा गरिन लागेको सो मेलामा २३ वटा मोबाइल कम्पनीको सहभागित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २६, पोखरा । प्रथम पोखरा मोबाइल एण्ड इलेक्टोनिक्स मेला यही साउन २८ गतेदेखि ३२ गतेसम्म पोखराको पृथ्वीचोकमा गरिने भएको छ । 

पोखरा ‘विजनेश कम्प्लेक्स’ व्यवस्थापन समितिको व्यवस्थापनमा गरिन लागेको सो मेलामा २३ वटा मोबाइल कम्पनीको सहभागित"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा मोबाइल मेला

२६ श्रावण २०७३, बुधबार ०८:४०

साउन २६, पोखरा । प्रथम पोखरा मोबाइल एण्ड इलेक्टोनिक्स मेला यही साउन २८ गतेदेखि ३२ गतेसम्म पोखराको पृथ्वीचोकमा गरिने भएको छ । 

पोखरा ‘विजनेश कम्प्लेक्स’ व्यवस्थापन समितिको व्यवस्थापनमा गरिन लागेको सो मेलामा २३ वटा मोबाइल कम्पनीको सहभागिता रहने पोखरा इलेक्टोनिक्स व्यवसायी सङ्घका सचिव नारायण सुवेदीले जानकारी दिनुभयो । 

विभिन्न छरिएर रहेका मोबाइल पसललाई एउटै छानामुनी राखी मर्मतको साथै सस्तो मूल्यमा उपभोक्ताले मोबाइल खरिद गर्न पाउनभन्ने उद्देश्यले सो मेला आयोजना गरिएको हो । करिब ८० वटा कक्ष रहने सो मेलाको २० हजारभन्दा बढी सर्वसाधारणले अवलोकन गर्ने र रु ३० लाखभन्दा बढीको कारोबार हुने सङ्घका अध्यक्ष श्रीप्रसाद घलेले बताउनुभयो । मेलामा प्रत्येक सामान खरिदमा पाँचदेखि १० प्रतिशतसम्म छुट दिइने बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो