साउन २७, भीमदत्तनगर । जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरले ट्राफिक कारबाहीबाट रु ३९ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ । 

गत आवमा ट्राफिक नियम विपरीत सवारी चालकबाट सो जरिवाना असुल गरिएको हो । अघिल्लो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २७, भीमदत्तनगर । जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरले ट्राफिक कारबाहीबाट रु ३९ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ । 

गत आवमा ट्राफिक नियम विपरीत सवारी चालकबाट सो जरिवाना असुल गरिएको हो । अघिल्लो"/>

२०८३, १५ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ट्राफिक कारबाहीबाट चालीस लाख राजस्व

२०७३, २७ श्रावण बिहीबार ११:२३

साउन २७, भीमदत्तनगर । जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरले ट्राफिक कारबाहीबाट रु ३९ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ । 

गत आवमा ट्राफिक नियम विपरीत सवारी चालकबाट सो जरिवाना असुल गरिएको हो । अघिल्लो आवमा रु ५२ लाख २४ हजार राजस्व सङ्कलन भएको थियो । जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक टक्कर स्वाँरले नाकाबन्दीका कारण यस वर्ष राजस्व असुलीमा गिरावट आएको बताउनुभयो । 

ट्राफिक नियमको पालना नगर्ने, सवारी चालक अनुमतिपत्र बिना सवारी चलाउनेलगायतका कारणले विभिन्न सवारीसाधनमाथि कारबाही गरिएको उहाँको भनाइ छ । गत आवमा ३५६ वटा बस, ९६७ ट्रक, एक हजार २४६ जिप÷कार, दुई हजार ४०६ ट्याक्टर, सात हजार ४२४ मोटरसाइकल र अन्य ४२ वटा गरी कुल १२ हजार ४४१ वटा सवारीसाधनमाथि कारबाही गरिएको ट्राफिक प्रमुख स्वाँरले जानकारी दिनुभयो । 

ट्राफिक नियमको पालना गरे दुर्घटना पनि कम हुने बताउँदै उहाँले त्यसतर्फ सवारीचालक र सवारी धनी सजग हुनुपर्नेमा जोड दिनुभयो । गत आवमा कञ्चनपुरमा सवारी दुर्घटनामा परी २३ जनाले ज्यान गुमाएका जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु