2026-06-20 06:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नियमित उडान खोल्यौं नसके हप्तामा एउटा वाइडवडी मलेसिया पठाईदेऊ’ : राजदुत पाण्डे

जेठ १०, काठमाडौं । मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले नियमित उडान शुचारु गर्न सरकारलाई आग्रह गरेका छन् । मलेसियामा रहेका नेपालीहरु श्रमिकहरु स्वदेश फर्कन नसक्दा समस्यामा रहेको भन्दै उनले नियमित उडान खोल्न नसके हप्तामा एउटा वाइडवडी मलेसिया पठाईदिन सरकारसंग आग्रह गरेका छन् ।

रोलिङ्ग कर्मशील विदेशले गरेको आयोजना गरेको "कोभिड: वैदेशिक रोजगारीमा रहेकाहरुको चुनौती" विषयक वेबिनार कार्यक्रममा बोल्दै राजदुत पाण्डेले यस्तो आग्रह गरेका हुन् ।

हरेक हप्ता ५ सय जनाको करार अवधि सकिन्छ, उनीहरुको उडान हुन नसक्दा समस्यामा छन् राजदुत पाण्डेले भने 'विभिन्न जेलबाट छुटेकाहरु तोकिएको समयमा नेपाल फर्कन नपाए उनीहरूलाई १० हजार रिंगेट जरिवाना र जेल जानुपर्ने अवस्था छ।' 

सरकारले विदेशबाट समेत आवश्यक सामाग्री संकलन गर्न निर्देशन दिएसंगै विभिन्न संस्थाहरुले स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् हाल २५/३० टन भैसक्यो उनले भने 'यो समाग्री पनि उडान बन्द हुँदा नेपाल पठाउन सकिएको छैन ।' 

मलेसियाम कोरोनाको दोश्रो लहर बढ्दै गएकोले हाल दैनिक ६ हजार संख्यामा थपिएका उनले बताए । कोभिड -१९ संक्रमणका कारण मलेसियामा ९ जना नेपालीको मृत्यु भएको उनले बताए ।  अहिलेसम्म विभिन्न कम्पनीमा कार्यरत ५ हजार नेपाली संक्रमित भएका राजदुत पाण्डेले जानकारी दिए ।

मलेसियाम रोजगारीमा रहेका ३६ जनाको मृत्यु भएको छ उनीहरुको शव नेपाल लैजान सकिएको छैन राजदुत पाण्डेले भने 'कम्तिमा हप्तामा एक १ वाइडवडी मलेसिया पठाईदिए उक्त शव पठाउन सहज हुने थियो  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ