२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीबाट कतार वा टर्की ट्रान्जिट मिलाएर नेपाल आउन सकिने

२०७८, २१ जेष्ठ शुक्रबार १०:२९

जेठ २१, काठमाडौं । साउदी अरबबाट कतार वा टर्की ट्रान्जिट मिलाएर नेपालीहरु स्वदेश फर्कन सक्ने जनाइएको छ । साउदीस्थित नेपाली दुतावासले आफ्नो फेसबुक पेज मार्फत कतार वा टर्की ट्रान्जिट मिलाएर साउदीबाट नेपाल जान सकिने जानकारी दिएको हो  । 

"साउदीबाट सोझै नेपाल जान फ्लाइट खोल्ने सम्बन्धमा अझै कुनै निर्णय नभइसकेको भएता पनि नेपाल जान चाहने महानुभावहरूले कतार वा टर्की (कतार एअरवेज, नेपाल एअरलाइन्स र टर्किस एअरलाइन्समार्फत) बाट ट्रान्जिट मिलाएर जानसक्नु हुन्छ र जान मिल्छ । तसर्थ, टिकटको लागि सम्बन्धित एअरलाइन्स वा ट्राभल एजेन्सीमा सम्पर्क गर्नुहोला।"  दुतावासद्वारा जारी सूचनामा भनिएको छ ।

नेपाल सरकारले हाल नेपाल एअर लाइन्स, टर्किस एअर लाइन्स र कतार एअरवेजलाई साताको एक एक उडान संचालन गर्न अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त