साउन २८, काठमाडौं । बैदेशिक रोजगारीमा गएका नेपालीहरुको अवस्था बारे पहिलो पटक सरकारले गहिरो चासो व्यक्त गरेको छ&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २८, काठमाडौं । बैदेशिक रोजगारीमा गएका नेपालीहरुको अवस्था बारे पहिलो पटक सरकारले गहिरो चासो व्यक्त गरेको छ&nbs"/>
2026-09-24 06:47 AM
काठमाडौँ - KTM

पहिलो पटक विदेशका जेलमा रहेका र अलपत्र परेका नेपालीप्रति सरकारको चासो

साउन २८, काठमाडौं । बैदेशिक रोजगारीमा गएका नेपालीहरुको अवस्था बारे पहिलो पटक सरकारले गहिरो चासो व्यक्त गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साउदी अरब लगायत विदेशका विभिन्न जेलहरुमा रहेका नेपालीहरुबारे गहिरो चासो व्यक्त गर्दै  उनीहरुको तथ्यांक संकलन गरि आवश्यक निर्णय लिने जानकारी  दिएका छन् ।

प्रधानमन्त्रीले आज परराष्ट्र सचिव शंकरदास बैरागीलाई बालुवाटारमा बोलाएर खाडीका जेलमा कति नेपालीले बन्दी जीवन बिताइरहेका छन् भन्नेबारे प्रश्न गरेका छन् । साउदी, कतार, मलेसिया लगायतका खाडी मुलुकमा कति नेपाली बन्दी जीवन विताइरहेका छन् ? कथि कम्पनी टाट पल्टिएर नेपालीहरु कामबिहीन भएका छन् ? यसको ठोस तथ्यांक बनामएर मलाई बुझाउनुस् । सरकारले आवश्यक निर्णय गर्छ ।’

भेटमा प्रधानमन्त्रीले खाडी मुलुकमा बन्दी जीवन जिताइरहेका रामचन्द्र तिमिल्सिनाको अवस्थाबारे जानकारी लिएका छन् । परराष्ट्र सचिव बैरागीका अनुसार उनको सहयोगमा निजी क्षेत्रबाट २८ लाख रुपैयाँ संकलन भएको छ । लगतै प्रधानमन्त्रीले तिमिल्सिनाको घटनाबारे बुझेर थप जानकारी गराउन भनेको उनको निजी सचिवालयले जनाएको छ ।

भेटमा परराष्ट्र सचिव बैरागीले पेट्रोलियम पदार्थको मूल्य घटेका कारण खाडी मुलुकहरुमा कम्पनीहरु बन्द भएको र नेपाली कामदार फिर्ता हुन थालेको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो प्रतिनिधिसभा बैठक बस्दै एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन: ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी