ललित बोहरा | साउन २८, डडेल्धुरा | साना सिंचाई, सहकारी सिंचाई तथा प्लाष्टिक पोखरी निर्माणका निवेदन दिन कृषकहरुमा जिल्ला कृषि कार्यालय डडेल्धुराले आग्रह छ । 

कार्यालयको आर्थिक बर्ष २०७३/७४ को बार्षिक कार्यक्रम अनुसार सहकारी खेती, साना सिंचाई"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा | साउन २८, डडेल्धुरा | साना सिंचाई, सहकारी सिंचाई तथा प्लाष्टिक पोखरी निर्माणका निवेदन दिन कृषकहरुमा जिल्ला कृषि कार्यालय डडेल्धुराले आग्रह छ । 

कार्यालयको आर्थिक बर्ष २०७३/७४ को बार्षिक कार्यक्रम अनुसार सहकारी खेती, साना सिंचाई"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साना सिंचाई, सहकारी सिंचाई तथा प्लाष्टिक पोखरी निर्माणका निवेदन दिन आग्रह

२८ श्रावण २०७३, शुक्रबार १७:१५

ललित बोहरा | साउन २८, डडेल्धुरा | साना सिंचाई, सहकारी सिंचाई तथा प्लाष्टिक पोखरी निर्माणका निवेदन दिन कृषकहरुमा जिल्ला कृषि कार्यालय डडेल्धुराले आग्रह छ । 

कार्यालयको आर्थिक बर्ष २०७३/७४ को बार्षिक कार्यक्रम अनुसार सहकारी खेती, साना सिंचाई तथा मल बिउ सहकारी सिंचाई र प्लाष्टिक पोखरी निर्माण तथा मर्मत सुधार कार्यक्रमका लागि कार्यालयमा रित पुर्वक निवेदन दिन कार्यालयले अनुरोध गरेको छ । कृषकले निवेदन साथ समुह तथा कृषि सहकारी दर्ता प्रमाणपत्रको प्रतिलिपी, योजना माग गर्न बसेको समुह/सहकारीको निणर्यको प्रतिलिपि, साना सिंचाई तथा प्लाष्टिक पोखरीका लागि एक सय र सहकारी सिंचाईका लागि तीन सयको राजस्व रसिद सहित कृषकलाई निवेदन दिन आग्रह गरिएको जिल्ला कृषि विकस कार्यालय डडेल्धुराका बरिष्ठ कृषि विकास अधिकृत  दिनेश प्रसाद सापकोटले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ