प्रकाश बम । साउन २८, सिलगढी | जिल्ला स्तरीय परीयोजना सल्लाहाकार समितिको बैठक शुक्रवार डोटीको सदरमुकाम "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश बम । साउन २८, सिलगढी | जिल्ला स्तरीय परीयोजना सल्लाहाकार समितिको बैठक शुक्रवार डोटीको सदरमुकाम "/>
२० मंसिर २०८२, शुक्रबार
अर्थ/विकास

जिल्ला स्तरीय परीयोजना सल्लाहाकार समितिको बैठक सम्पन्न

२८ श्रावण २०७३, शुक्रबार १७:३१

प्रकाश बम । साउन २८, सिलगढी | जिल्ला स्तरीय परीयोजना सल्लाहाकार समितिको बैठक शुक्रवार डोटीको सदरमुकाम सिलगढीमा सम्पन्न भएको छ ।

सेबक नेपाल डोटीद्धारा सञ्चालित पोषण खाध्य सुरक्षा परीयोजनाका बारेमा सो बैठकमा जानकारी गराएको हो । संस्थाले जिल्लाका बारपाटा,पचनालि,बाझककानि,खातिवडा र लाटामाण्डौ गाबिसमा कृषि तथा जिविको पार्जनका क्षेत्रमा काम गरीरहेको सेबक नेपाल डोटीका कार्यक्रम संयोज गजेन्द्र प्रसाद खत्रिले बताए । बैठकमा संस्थाले आफुले गरेका कार्यक्रमका बारेमा समेत सहभागिहरुलाई जानकारी गराएको थियो ।

कृषकको मन जित्न सके कार्यक्रम प्रभाबकारी हुने सहभागिहरुले बताए । संस्थाले ल्याएको पशुविमा,वालि विमा ,ज्ञान श्रोत लगाएका कार्यक्रम कृषकका लागि राम्रो रहेको डोटीका स्थानिय विकास अधिकारी कृष्ण गौतमले बताए । साथै संस्थाले शनिबार आफ्नो कार्यक्षेत्रममा रहेका पचनालि र वारपाटा गाविसमा जिल्ला स्तरीय परीयोजना सल्लाहाकार समितीको उपस्थितिमा अनुगमन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान