२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा आइडी नविकरण नगरे ५ सय देखि १ हजार रियाल जरिवाना, अटेर गरे स्वदेश फर्काउने

२०७८, १३ असार आईतवार ०६:३८

असार १३, काठमाडौं । साउदी अरबले विदेशी नागरिकलाई आवासिय अनुमति नविकरण नगरे कारवाही हुने जनाएको छ । साउदी अरबको पासपोर्ट विभागका प्रमुखले आवासिय अनुमति पत्रका म्याद सकिनु कम्तिमा तीन दिन अगावै नविकरण गर्न र जरिवानाबाट बच्न सुझाव दिएको स्थानीय सञ्चार माध्यमहरुले लेखका छन् ।

आइडी नविकरण गर्न चाहने व्यक्तिले अव्सार वा वेभसाइट मोकीम मार्फत नविकरण प्रकृया गर्नुपर्ने जनाइएको छ । समयमै आइडी नविकरण नगरेमा पहिलो पटकका लागि ५ सय रियाल, दोश्रो पटक भएमा १ हजार रियाल र तेश्रो पटक भएमा स्वदेश फर्काइने जनाइएको छ ।

साउदी अरबमा एक करोड भन्दा बढी विदेशी नागरिक छन् । यो साउदी अरबको कुल जनसंख्याको ३४ दशमलव ८ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त