२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी जाने नेपाली श्रमिकको क्वारेण्टिनको खर्च रोजगारदाताले व्यहोर्नुपर्ने

१५ असार २०७८, मंगलवार ०६:३८

असार १५, काठमाडौं । साउदी अरबमा रोजगारीका लागि आउने नेपाली श्रमिकको क्वारेण्टिन वापतको रकम रोजगारदाताले व्यहोर्नु पर्ने भएको साउदी अरब स्थित नेपाली दूतावासले जनाएको छ । साउदी अरबमा आउने श्रमिकहरुको संस्थागत क्वारेण्टिनको खर्च सम्वन्धित रोजगारदाताले व्यहोर्ने औपचारिक जानकारी साउदी सरकारबाट प्राप्त भएको दूतावासले जानकारी दिएको छ ।

दूतावासले विज्ञप्ती जारी गर्दै छुट्टीमा घर गएर साउदी फर्किन लागेका नेपाली श्रमिकहरुले संस्थागत क्वारेण्टिनको खर्चका बारेमा आफ्नो रोजगारदातासँग कम्पनीसँग कुरा गर्न अनुरोध गरेको छ । नयाँ आउने श्रमिकहरुको क्वारेण्टिन खर्च पनि रोजगारदाताले नै व्यहोर्ने भएकाले क्वारेण्टिनको नाममा हुनसक्ने सम्भाव्य ठगिबाट बच्न समेत दूतावासले अनुरोध गरेको छ ।

सात दिनको संस्थागत क्वारेण्टिन वापतको करिव ३ हजार ५ सय साउदी रियाल खर्च लाग्ने बुझिएपछि दूतावासले साउदी सरकारसँग नेपाली श्रमिकले संस्थागत क्वारेण्टिनको खर्च तिर्नु नपर्ने व्यवस्था गरिदिन अनुरोध गरेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो