२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया जानेहरुलाई तीन साता क्वारेण्टिन र पिसिआर परीक्षण अनिवार्य

१६ असार २०७८, बुधबार ०५:४२

असार १६, काठमाडौँ । मलेसियाले नेपाल लगायतका केहि मुलुकबाट आउने यात्रुलाई तीन साताको क्वारेण्टिन अनिवार्य गरेको छ ।  नेपालसंगै  श्रीलंका, बंगलादेश तथा पाकिस्तानबाट आउने यात्रुलाई २१ दिनको क्वारेण्टिन अनिवार्य गरिएको मलेसियाका सञ्चारमाध्यमहरुका जनाएका छन् ।

कोभिडको डेल्टा भेरिएण्टलाई फैलिन रोक्न यस्तो निर्णय गरिएको जनाइएको छ । यस अगाडी मलेसियाले भारतबाट आउने यात्रुका लागि मात्र २१ दिनको क्वारेण्टिनको व्यवस्था गरेको थियो ।

मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार नेपाल लगायतका मुलुकमा डेल्टा भेरिएण्ट फैलिएपछि सो संक्रमण रोक्न यस्तो व्यवस्था गरिएको हो । 

सवै मुलुकबाट मलेसिया आउने यात्रुले तीन दिन भित्र गरिएको पिसिआर रिपोर्टलाई अनिवार्य गरिएको छ भने मलेसिया आइपुगे पश्चात पनि पिसिआर परीक्षण गर्नुपर्ने व्यवस्था छ । नेपाल लगायतका मुलुकबाट आउने यात्रुको १८ औं दिनमा पिसिआर परीक्षण हुने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो