2026-09-04 03:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन दिन दूतावास बन्द रहने

साउन १, काठमाडौँ । कतार स्थित नेपाली दूतावासले ईद उल अदाको अवसरमा दिइने छुट्टीको समयमा निषेधित खाद्य तथा पेय पदार्थको बेचविखन गर्ने तथा सार्वजनिक स्थानहरुमा उपभोग गरी अनावश्यक जमघट नगर्न सचेत गराएको छ ।

दूतावासले एक विज्ञप्ती प्रकाशित गर्दै कतारमा रहेका नेपालीलाई यस सम्वन्धमा सचेत गराएको हो । विगतका वर्षहरुमा कतारमा नेपालीले ईद लगायतका लामो छुट्टीमा सार्वजनिक स्थानमा ठूलो संख्यामा जमघट गर्ने, कतिपयले मदिरा सेवन गरेर होहल्ला गर्ने गरेका कारण दूतावासले यसमा सजग गराएको हो । मदिारको बेचविखन तथा सार्वजनिक स्थानमा उपभोग गरेर होहल्ला गर्दा त्यसले नेपालीको छवि कतारमा विग्रने भएका कारण दूतावासले समयमै यसका बारेमा सचेत गराएको हो ।

यसैगरी आगामी मंगलवार देखि बिहिवारसम्म तीन दिन दूतावास बन्द रहने भन्दै तयार भइसकेका राहदानीहरु बिदाको अवधिमा पनि प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले बिहिवार विहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म वितरण गरिने व्यवस्था मिलाइएको दूतावासले जनाएको छ । आफ्नो राहदानी बनेको वा नबनेको बारेमा दूतावासको वेभसाइट वा दूतावासको फेसबुक पेजमा हेर्न सकिन्छ ।

विदाको समयमा कुनै अत्यावश्यक काम परेमा मोवाइल नम्वर ३३५६०११७ मा सम्पर्क गर्न सकिने दूतावासले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो