सुरुङ्गा, साउन ३१ । कनकाई नगरपालिका ३ सुरुङ्गा बजारमा सञ्चालित एसप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
सुरुङ्गा, साउन ३१ । कनकाई नगरपालिका ३ सुरुङ्गा बजारमा सञ्चालित एसप"/>
२८ मंसिर २०८२, शनिबार
अर्थ/विकास

सुरुङ्गामा अब पार्टी हल

३१ श्रावण २०७३, सोमबार ०२:०३


सुरुङ्गा, साउन ३१ । कनकाई नगरपालिका ३ सुरुङ्गा बजारमा सञ्चालित एसपी क्याफेले आफ्नो सेवा सुविधालाई विस्तार गरेको छ । 

कनकाई नगर क्षेत्रमा रहेका धनुषकोटी, कोटीहोम, जामुनखाडी, आदिबासीहरुको कोच संग्रहालयमा आउने आन्तरिक तथा बाह्य (धार्मिक र मनोरञ्जन) गर्ने पर्यटकहरुलाई सेवा प्रदान गर्न पार्टी हल सञ्चालनमा ल्याएको बताइएको छ । 

हिजो आयोजित पत्रकार भेटघाट कार्यक्रममा कनकाई नगरभित्रको पर्यटन व्यवसायलाई प्रबद्र्धन गर्नकै लागि बिर्तामोडमा रहेको साइ प्यालेस रेष्टुरेन्टको बाञ्चको रुपमा ६ महिना अघि एसपी क्याफे सञ्चालनमा ल्याएको सञ्चालक निरोज सिटौलाले जनाएका छन् ।

सिटौला  होटल व्यवसायको क्षेत्रमा भारतको पुनामा हुँदै काठमाडौंमा व्यवसाय सञ्चालन गरी सोही पेसामा कतारमा ८ वर्ष काम गरेर अनुभव बटुलेका व्यक्ति हुन् । कनकाईमा विवाह, ब्रतबन्ध, पार्टी, सेमिनार गोष्ठी सञ्चालन गर्न अन्य कुनै रेष्टुरेन्ट र पार्टी हल नभएकाले स्थानीय आवश्यकता पूर्ति गर्न पार्टी हल सञ्चालनमा ल्याएको सिटौलाको दावी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ