साउन ३१, म्याग्दी । सदरमुकाम बेनीमा सौर्य सडक बत्ती जडान गरिएको छ । बेनी नगरलाई उज्यालो बनाउन र बजारलाई सुरक्षित बनाउन सौर्य सडक बत्ती जडान गरिएको हो । 

रातको समयमा आवत–जावत गर्न सहज होस् भनेर बेनीको कालीपुलदेखि मङ्गलघाटसम्मको विभिन्न अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, म्याग्दी । सदरमुकाम बेनीमा सौर्य सडक बत्ती जडान गरिएको छ । बेनी नगरलाई उज्यालो बनाउन र बजारलाई सुरक्षित बनाउन सौर्य सडक बत्ती जडान गरिएको हो । 

रातको समयमा आवत–जावत गर्न सहज होस् भनेर बेनीको कालीपुलदेखि मङ्गलघाटसम्मको विभिन्न अ"/>

2026-09-18 06:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेनीबजारको १८ स्थानमा सौर्य बत्ती जडान

साउन ३१, म्याग्दी । सदरमुकाम बेनीमा सौर्य सडक बत्ती जडान गरिएको छ । बेनी नगरलाई उज्यालो बनाउन र बजारलाई सुरक्षित बनाउन सौर्य सडक बत्ती जडान गरिएको हो । 

रातको समयमा आवत–जावत गर्न सहज होस् भनेर बेनीको कालीपुलदेखि मङ्गलघाटसम्मको विभिन्न अठार स्थानमा सौर्य सडक बत्ती जडान गरिएको नगरपालिकाका सूचना अधिकृत इन्जिनियर विमल रञ्जन केसीले जानकारी दिनुभयो । सात मिटर अग्लो खम्बामा सोलार प्यानल र ब्याट्रीमार्फत उज्यालो दिने गरी हेडलाइट जडान गरिएको छ । सौर्य सडक बत्ती जडानका लागि रु १८ लाख ३९ हजार १४० लागेको नगरपालिकाले जनाएको छ । 

यो वर्ष सुरु भएको सौर्य सडक बत्ती जडान कार्यक्रम आगामी वर्षदेखि नगरपालिकाका सबै क्षेत्रमा विस्तार गरिने नगरपालिकाका कार्यकारी अधिकृत छविलाल सुवेदीले बताउनुभयो । सौर्य सडक बत्ती जडानका लागि स्थानीय विकास मन्त्रालयले ६५ प्रतिशत, नगरपालिका कोषमार्फत २० प्रतिशत अनुदान र उपभोक्तामार्फत १५ प्रतिशत लगानी भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई