२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा अब खोप नलगाउने र भ्रम फैलाउनेलाई कारवाही

२०७८, २९ श्रावण शुक्रबार ०४:४२

साउन २९, काठमाडौँ । मलेसियामा कोभिड १९ विरुद्दको खोप नलगाउनेलाई कारवाही सुरु गर्ने त्यहाँको सरकारले तयारी गरेको छ । मलेसियाका प्रधानमन्त्रीले कोभिड १९ विरुद्दको खोप नलगाउने तथा यसका बारेमा अनावश्यक भ्रम फैलाउने समूहलाई यहि महिना वा अर्को महिना देखि कारवाही सुरु हुने बताएका हुन् ।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार प्रधानमन्त्रीले हर्ड इम्यूनिटी विकास गर्न पनि कोभिड विरुद्दको खोपलाई अभियानका रुपमा तिव्रता दिइएको र यसको विरुद्दमा भ्रम छर्नेहरुलाई कारवाहीको चेतावनी दिएका हुन् । उनले यस्तो भ्रम फैलाउनेहरु साँच्चै गम्भीर विरामी भए कारण त्रसित भएका हुन् वा अनावश्यक रुपमा हल्ला मच्चाईरहेका छन् भन्ने बारेमा अध्ययन भइरहेको पनि बताएको बनर्माको समाचारमा जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै