२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश जानेलाई कोरोना विरुद्धको खोपमा नयाँ नियम, के छ व्यवस्था ?

६ भाद्र २०७८, आईतवार ०८:११

भदौ ६, काठमाडौं । कुवेतले आफ्नो मुलुकमा प्रवेश गर्न चाहने विदेशी नागरिकले सिनोफार्म, सिनोभ्याक तथा स्पुतनिक मध्ये कुनै खोप लगाएकाहरुले खोपको तेश्रो मात्रा लगाएको भएमा कुवेत सरकारले मान्यता दिएको खोपको तेश्रो मात्रा लगाएको हुनुपर्ने नियम लागु गरेको छ । कुवेत सरकारले फाइजर, मोडेर्ना, अक्फोर्ड अष्ट्रोजेनेका तथा जोनसन एण्ड जोनसनको खोपलाई मान्यता दिएको छ ।

यस अगाडी कुवेतले नेपाल सहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र ईजिप्टबाट हुने सिधा उडान सुचारु हुने घोषणा गरेको थियो । कुवेतले दैनिक १० हजार व्यक्तिलाई मात्र उडान अनुमति दिंदै आएकोमा त्यसलाई बढाएर दैनिक १५ हजार बनाउने घोषणा गरिसकेको छ ।

कुवेतले बनाएको नयाँ नियम अनुसार सो मुलुकमा जान चाहने नेपालीहरुले भेरोसेल लगाएको भएमा कुवेतले मान्यता प्रदान गरेका मध्ये कुनै एउटा कम्पनीको खोप तेश्रो मात्राका रुमपा लगाएको हुनुपर्नेछ । यदि जोनसन एण्ड जोनसनको खोप लगाएको भएमा भनें अर्को मात्रा आवश्यक पर्नेछैन । सो खोप एकमात्रा मात्र लगाउनु पर्ने खोप हो ।

खोप लगाएको भएपनि कुवेत जान चाहनेहरुले पछिल्लो ७२ घण्टा भित्रको पिसिआर परीक्षणको नेगेटीभ सहितको रिपोर्ट साथमा हुनुपर्नेछ । खोप लगाएको भएमा पनि ७ दिन क्वारेण्टीनमा बस्नु पर्ने, यदि छिट्टै बाहिर निस्कन चाहेमा कुवेतमा पुगेपछि पिसिआर परीक्षण गर्नुपर्ने लगायतको नियम रहेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । गत अगष्ट १ तारिखदेखि खोपको पूर्ण मात्रा लगाएका विदेशीलाई कुवेतले प्रवेश अनुमति दिंदै आएको छ ।

घरेलु श्रमिकका लागि जानेहरुले भनें खोप नलगाएको भएपनि प्रवेश अनुमति दिइने तर उनीहरुले १४ दिन क्वारेण्टीनमा बस्नुपर्ने नियम रहेको जनाइएको छ । देशपरदेशबाट 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो