ओमप्रकाश गुप्ता/भदौ १, देउखुरी । देउखुरीको सिसहनियाँमा पुन आर्को दुग्ध डेरी सञ्चालनमा आएको छ । 

सिसहनिय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ओमप्रकाश गुप्ता/भदौ १, देउखुरी । देउखुरीको सिसहनियाँमा पुन आर्को दुग्ध डेरी सञ्चालनमा आएको छ । 

सिसहनिय"/>

२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

देउखुरीको सिसहनियाँमा अर्को दुग्ध डेरी सञ्चलनमा

१ भाद्र २०७३, बुधबार ११:२८

ओमप्रकाश गुप्ता/भदौ १, देउखुरी । देउखुरीको सिसहनियाँमा पुन आर्को दुग्ध डेरी सञ्चालनमा आएको छ । 

सिसहनियाँ ५ कालापानी निवासी मनिराम चौधरीले मनिराम दुग्ध डेरी सञ्चालनमा ल्याउनु भएको हो । किसानहरुको समस्या र माग बमोजिम आफुले डेरी सञ्चालनमा ल्याएको सञ्चालक चौधरीले बताउनु भयो । 

यसै बीच डेरीको त्रुधवार एक कार्यक्रमका बिच उद्घाटन समेत गरिएको छ । पशु सेवा केन्द्र लालमटियाका पशु सेवा प्राविधिक राजविक्रम चौधरी र सञ्चारकर्मी ओमप्रकाश गुप्ताले संयुक्त रुपमा रिवन काटेर डेरीको उद्घाटन गर्नु भएको हो । 

डेरीमा दुध, दहि, घ्यु, पनिर र दुधबाट बन्ने सम्पुर्ण आइटमहरु पाइने सञ्चालक चौधरीले बताउनु भयो । साथै डेरीले सिसहनियाँ गाविस सहित छमेकी गाविसबाट समेत दुध संकलन गर्ने र सम्बन्धित ठाउँमा पु¥याउने लक्ष्य रहेको बताइएको छ । 

हाल सिसहनियाँ गाविसमा मात्रै अव यो सँगै ४ ओटा डेरी सञ्चालनमा आएका छन् ।

  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च