कमल रावल/भदौ २, अछाम । आर्थिक वर्ष २०७२।०७३ मा पनी वारला स्वास्थ्य चौकी खोप सेवामा उत्कृष्ट भएको छ । 

२"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल/भदौ २, अछाम । आर्थिक वर्ष २०७२।०७३ मा पनी वारला स्वास्थ्य चौकी खोप सेवामा उत्कृष्ट भएको छ । 

२"/>

2026-06-19 07:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

वारला स्वास्थ्य चौकी लगातार २ वर्ष प्रथम

2016-08-18

कमल रावल/भदौ २, अछाम । आर्थिक वर्ष २०७२।०७३ मा पनी वारला स्वास्थ्य चौकी खोप सेवामा उत्कृष्ट भएको छ । 

२०७१।७२ मा पनि प्रथम भएको बारला यो वर्ष पनि पहिलो स्थानमा रहन सफल भएको छ । वारलाले एक प्रतिशत ९३ दशमलव ५ अंकका साथ प्रथम, ९२ प्रतिशतका साथ तुर्माखाद स्वास्थ्य चौकी दोस्रो, ९१ प्रतिशतका साथ कुन्तिवण्डाली स्वास्थ्य चौकी तेस्रो र बाटुलासैन र हिच्मा स्वास्थ्य चौकी समान ८४ दशमलव ५ अंकका साथ सान्तवना भएका छन भने बाकी ११ स्वास्थ्य चौकी यो वर्ष उत्कृष्ट १० वटा स्वास्थ्य संस्थामा पर्न सफल भएका छन । 

स्वास्थ्य विभिन्न सुचकहरु अनुसार पार गरि यि स्वास्थ्य संस्था उत्कृष्ट हुन सफल भएका हुन । यस्तै यसवर्ष सेवा दिने तर्फमा उत्कृष्ट स्वास्थ्य कर्मिमा कालिका स्वास्थ्य चौकीका ईञ्चार्ज मिन बहादुर चन्द, लयाटी स्वास्थ्य चौकीका अहेब मनोहर शर्मा, रहफ स्वास्थ्य चौकी अनमि गिता उपाध्याय, विरपथ स्वास्थ्य चौकी अहेश हरिपाल कामि, वयाला स्वास्थ्य चौकी अनमि शान्ति बिष्ट, महिला स्वास्थ्य स्वयम सेविकाको तर्फबाट कालागाउका डम्मर रेग्मी र पातलकोट स्वास्थ्य चौकीका कार्यालय सहयोगि मिरा विक सम्मानित हुनु भएको छ । 

यस्तै जिल्लामा राम्रो सेवा दिएको भन्दै जिल्ला स्वास्थ्य कार्यालय अछाममा कार्यरत डाक्टर अतुल भारद्धाज, प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारका प्रमुख डाक्टर नविन चन्द भट्ट, मष्टामाण्डौका पुष्प बहादुर बुढ र बयालपाटा अस्पतालमा कार्यरत डाक्टर विशाल वेलवासेलाई सम्मान पत्रका साथ सम्मान गरिएको थियो । 

यस्तै आर्थिक वर्ष २०७२।७३ मा जिल्लाका स्वास्थ्य संस्थाको सामाजिक परिक्षण सम्पन्न गरि उत्कृष्ट कार्यायोजना निर्माण गर्न सफल गरेकोमा सुदुर संचार समाज नेपाल रेडियो रामारोशनलाई सम्मान पत्रका साथ सम्मान गरिएको छ । स्वास्थ्य क्षेत्रमा उत्कृष्ट योगदान पुरयाउने थुप्रै स्वास्थ्य कर्मिलाई सम्मान गरिएको थियो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ